डा. रुइतलाई पनि डेंगु, तीन दिनदेखि अस्पतालमा
खबर एक्सप्रेस
२०७६-०५-२३ ११:०० मा प्रकाशित
Total Shares: 883
काठमाडौं - नेत्र विशेषज्ञ प्रा.डा. सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन्। अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन।
डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भनाए भएका हुन्। उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन।
घरैमा उनीसहित रुइत परिवारका तीन जनलाई डेंगु संक्रमण भएको हो भन्ने खबर छ । ‘डेंगुको अवस्था भएर आयो’ उनले भन ‘डेंगु फैलाउने लामखुट्टटे मास्ने अभियान प्रभावकारी रुपमा चलाउन झन गार्हो हुन्छ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस