सुरक्षा संयन्त्रको विश्लेषणः कमजोर बन्दै विप्लव समूह
खबर एक्सप्रेस
२०७६-०४-१७ ११:०० मा प्रकाशित
Total Shares: 821
काठमाडौं– सरकारले राजनीतिक रुपमा प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपालाई सुरक्षा संयन्त्रले कमजोर बन्दै गरेको विश्लेषण गरेको छ ।
नेपाल प्रहरीले विप्लव समूहका गतिविधिमाथि विशेष निगरानी राख्दै आएको छ ।
प्रहरीले पछिल्लो समय सो समूहका नेता कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेको, पक्राउ परेकाहरु समेत पार्टी परित्याग गर्न उद्यत रहेको र सो समूहमा आवद्ध भएकाहरु समेत पक्राउ परिने डरले धमाधम अन्य पार्टीमा प्रवेश गर्ने क्रम बढेको भन्दै सो समूह कमजोर हुँदै गएको विश्लेषण गरेको हो ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस