जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै
खबर एक्सप्रेस
५ घण्टा अगाडि
Total Shares: 11
काठमाडौं-जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे शुरु हुनेछ।
वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेण्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस