त्रिविका सबै परीक्षा स्थगित खबर एक्सप्रेस २०७८-१०-०६ ०४:०५ मा प्रकाशित Total Shares: 335 काठमाडौं -त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले कोरोना संक्रमणको बढ्दो जोखिमको कारण माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस