प्रवास

डिप्रेसनमा रहेका रामेछापका विष्णु कोरियामै अस्ताए

काठमाडौं - रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले प ...

यो साता कोरोनाबाट भारतमा २० जनासहित विदेशमा २३ नेपालीको मृत्यु

काठमाडौं - कोरोनाबाट यो साता भारतमा २० जनासहित विदेशस्थित २३ जनाको नेपालीको मृत्यु भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कार ...

कोरियामा नेपाली श्रमिकको भिसा अवधि थप

काठमाडौं, एजेन्सी - इपिएसमार्फत दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ । यहाँको न्याय मन्त्रालयका अनुसार कोरियाको बसाइँ अवधि सकिएर कोरोना महामारीका कारण स्वदेश फर्किने वातावरण नभएका श्रमिकले ...

कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको मृत्यु

काठमाडौं,एजेन्सी - दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपालीको ज्यान गएको छ । बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइसमिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृ ...

कोरियामा काम गर्ने नेपालीलाई इच्छाअनुसार कम्पनी परिवर्तन गर्न सहज हुँदै

काठमाडौं - दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस् ...

कोरोनाबाट विदेशमा थप दुई जनाको निधन

काठमाडौं - कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए  । शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ् ...