पत्रपत्रिकाबाट

विद्युतीय शवदाह मेसिन खरिद र मूर्ति मर्मतमा कमिसन

काठमाडौं - भनिन्छ, शिवस्व खानु हुँदैन। यसको अर्थ पशुपतिनाथ मन्दिरको नाममा रहेको चलअचल सम्पत्तिमा अनियमितता गर्नुअपराध हो। तर हिन्दुहरूका आराध्यदेव पशुपतिनाथ मन्दिर र त्यस क्षेत्रको व्यवस्थापन एवं सञ्चालन जिम्मेवारी पाएको पशुपति क्षेत्र विकास कोषका पद ...

मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउन चाहँदैनन् ओली

काठमाडौं - एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक ...

दशैँअघि ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप

काठमाडौं - सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, ...

विद्युत् प्राधिकरणको बक्यौता ३२ अर्ब

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६-०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक प्रतिवेदन २०७८ ले देखाएको छ ।यो अघिल्लो वर ...

शिक्षा मन्त्रालयको बदमासी, निःशुल्क शिक्षाको नाममा एक अर्ब ४५ करोड उठाइयो

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निःशुल्क शिक्षाको नाममा झन्डै साढे एक अर्ब रुपियाँ उठाएको फेला परेको छ ।महालेखा परीक्षकको ५८औं प्रतिवेदनमा सो विषय उल्लेख गरेको छ । प्रतिवेदनमा ऐनविपरीत उठाइएको शुःल्क नियन्त्रण गर्न निर्देशन दिएको छ ...

एक सातामै बिक्यो ६० टन क्वाँटी

काठमाडौं - जनै पूर्णिमा अर्थात क्वाँटी पुन्हि दिनका लागि साता दिनभित्रमै करीब १२ करोड रुपैयाँ बराबरको क्वाँटी विक्री भएको छ । खुद्रा व्यापार संघका अनुसार देशैभर १ साताको अवधिमा करीब १२ करोड रुपैयाँ बराबरको ६० टनभन्दा बढी क्वाँटीको विक्री भएको हो ।श्र ...