शिक्षा

एसईईको नतिजा सार्वजनिक

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल सोमबार प्रकाशित गरेको छ।सोमबार अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि प्रकाशित गरिएको हो।परीक्षा नियन्त्रक रामराज खकुरेलले दिएको जानकारी अनुसार केहीबेर अग ...

त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।यसअघि बन्दाबन्दी खुले ...

त्रिविमा अत्यावश्यकबाहेकका सेवा स्थगित

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले कोभिड १९ को संक्रमण फैलिएको भन्दै तत्कालका लागि अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ। सोमबारदेखि नै लागु हुने गरी सेवा स्थगित गरिएको त्रिविका सूचना तथा जनसम्पर्क प्रमुख अधिकारी सूर्यप्रसाद अधिकारीले जानकारी दिए।&n ...

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी अन्योलमा

काठमाडौं - राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् ।कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर ...

त्रिविको स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून

काठमाडौं - त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयल ...

क्याम्पस सार्ने विषयमा कुनै सत्यता छैन : त्रिचन्द्र

काठमाडौं - रानीपोखरी वरिपरिका संरचना हटाउने र त्रिचन्द्र क्याम्पसलाई जमलको राष्ट्रिय नाचघर अगाडि सार्ने विषयमा कुनै सत्यता नभएको प्रस्ट पारिएको छ ।क्याम्पसद्वारा आज विज्ञप्ति जारी गरी त्रिचन्द्र क्याम्पस स्थानान्तरण गर्न लागिएको भन्ने समाचारमा सत्यता ...