ब्रेकिङ न्युज
नाकामा पर्यटक तानातान गर्नेलाई कारवाही गरिने
भद्रपुर - पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ ।काँकडभिट्टाबाट काठमाण्डु, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् ...
राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले राजीनामा दिएको घोषणा गरेका हुन् ।स्रोतका अनुसार द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख ...
दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ
काठमाडौं - गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन् ।ठगी तथा बैंकिङ कसुरको जाहेरी परेपछि गुरूङलाई शुक्रबार पक्राउ गरिएको कास्की प्रहरील ...
नेपाल एयरलाईन्सका २२ पाईलटको सामुहिक राजिनामा
काठमाडौं - नेपाल एयरलाइन्सका २२ जना पाइलटले सामुहिक राजिनामा दिएका छन् ।राष्ट्रिय ध्वजाबाहक नेपला एयरलाईन्सका स्थायी उडान दलका सदस्यहरुले तीन महिनापछि बिदा हुनेगरी राजिनामा बुझाएका हुन् । सेवा सुविधामा व्यवस्थापनले विदेशी र नेपाली पाइलटबीच चरम विभेद ...
अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा रिट, पक्राउ गर्न माग
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज सापकोटाविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ता त्रिपाठीले सापकोटालाई तत्काल पक्राउ ...
आज पनि बढ्यो सुनको भाउ
काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार बिहीबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोला २ सयले बढ्दै ७५ हजार २०० रुपैय ...