गिरिराजमणिलाई हराउँदै एमालेका महतो विजयी खबर एक्सप्रेस २०७९-०८-११ ०८:०६ मा प्रकाशित Total Shares: 251 महोत्तरी - माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल पराजित भएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी-१ बाट उम्मेदवार रहेका पोखरेललाई एमालेका लक्ष्मी महतोले १ हजार ३१ मतान्तरले हराएका हुन् ।महतो २४ हजार ४०१ मतसहित विजयी हुँदा पोखरेलले २३ हजार ३७० मतमा चित्त बुझाए ।
फेसबुक पेज Like गर्नुहोस