काठमाडौं - आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्न लागेको हो ।

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, र समस्याहरू बारे छलफल हुनेछ ।