एजेन्सी - विश्वभर फैलिएको कोरोना भाइरसबाट अमेरिकामा मात्र १ लाख २० हजार बढी संक्रमित भएका छन् ।
कोरोनाबारे निरन्तर अपडेट भइरहने वल्र्डोमिटरका अनुसार यो समाचार तयार पार्दासम्म मृतकको संख्या २ हजार २ सय २२ पुगेको छ भने १२३६८८ जना संक्रमित भएका छन् ।
अहिलेसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । यस्तै ६ लाख ६३ हजार बढी संक्रमित भएका छन् ।

.gif)


