एमाले सचिवालय बैठक जारी
खबर एक्सप्रेस
२०८०-०७-२२ ०३:५९ मा प्रकाशित
Total Shares: 92
काठमाडौं-नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी मुख्यालय च्यासलमा बैठक अहिले बसिरहेको छ।
बैठकमा आसन्न मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानको बारेमा छलफल केन्द्रित रहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।
साथै जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस