खबर एक्सप्रेस२०७८-०५-१९ ११:४१ मा प्रकाशित Total Shares: 750
काठमाडौं,एजेन्सी - स्टार खेलाडी एन्टेनियो ग्रिजम्यान लोेनमा एट्लेटिको मड्रिड फर्किइसकेका छन् ।
उनको जर्सी नम्बर ७ अब बार्सिलोनाका स्टार खेलाडी ओसमाने डेम्बेलेले लगाउने भएका छन् । एक विज्ञप्ति जारी गर्दै बार्सिलोनाले ७ नम्बरको जर्सी डेम्बेलेले लगाउने जानकारी दिएको हो ।
फेसबुक पेज Like गर्नुहोस