काठमाडौं-शंखमुलमा पुरूषको हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार राति शंखमुलस्थित बुद्धबिहार अगाडि पुल हाउसमा रूपक बान्तवाको हत्या भएको हो ।

अन्य विषय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

रड प्रहार गरी बान्तवाको हत्या गरिएको बताइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।