नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य
खबर एक्सप्रेस
२०८१-०७-०४ ०८:५५ मा प्रकाशित
Total Shares: 46
काठमाडौं - नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।
जारी टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।
त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस