मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक
खबर एक्सप्रेस
२०८१-०५-१६ ०५:१२ मा प्रकाशित
Total Shares: 84
काठमाडौं - मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्बजनिक भएका छन् ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस