नेकपा एमालेको सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०७९-११-१३ ०८:११ मा प्रकाशित
Total Shares: 139
काठमाडौं-नेकपा एमालेको सचिवालयको बैठक बस्दैछ ।
सहमति तोडेर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकवाट गठबन्धनको भविश्यका बारेमा नयाँ निर्णय लिइनेछ । बैठक बिहान ९ बजे बस्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस