जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको घोषणा
खबर एक्सप्रेस
२०८०-०२-१५ ०५:३५ मा प्रकाशित
Total Shares: 59
काठमाडौं - सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट फुकुवा गर्ने घोषणा गरेका हुन् ।
यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको उनले बताए ।
घरजग्गाको बिक्री मूल्यलाई यथार्थपरक बनाउन महानगरपालिका र उपमहानगरबाट वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने उनले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस