सानिमा लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने खबर एक्सप्रेस २०७९-०९-११ ०१:१८ मा प्रकाशित Total Shares: 210 काठमाडौं-सानिमा लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।कम्पनीको पुस ८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस