उपराष्ट्रपति यादवले लिए पद तथा गोपनियताको सपथ
खबर एक्सप्रेस
२०७९-१२-०६ ११:०९ मा प्रकाशित
Total Shares: 130
काठमाडौं-नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवको सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष समारोहका बिचा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् ।
गत चैत ४ गते भएको निर्वाचनमा ३० हजार ३२८ मतभार प्राप्त गरी यादव उपराष्ट्रपतिमा विजयी भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस