अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति उम्मेदवार बनाउने एमालेको निर्णय खबर एक्सप्रेस २०७९-११-२७ ११:४३ मा प्रकाशित Total Shares: 125 काठमाडौं-नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस