नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक खबर एक्सप्रेस २०७८-०५-०७ ०५:१० मा प्रकाशित Total Shares: 255 काठमाडौं - नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक भएको छ ।नेपाल क्रिकेट संघ (क्यान) र नेपाल राष्ट्रिय क्रिकेट टिमको आधिकारिक प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा नयाँ जर्सी सार्वजनिक गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस