सुनचाँदीको मूल्य स्थिर, आज कतिमा हुँदैछ कारोबार ?
खबर एक्सप्रेस
२०८२-०१-०७ १२:०५ मा प्रकाशित
Total Shares: 73
काठमाडौं-नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।
आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार पनि सुनको मुल्य सोही रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा गत शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस