नेपाल प्रहरीका ७०९ सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस खबर एक्सप्रेस २०८१-०८-२७ ०७:३० मा प्रकाशित Total Shares: 138 काठमाडौं - नेपाल प्रहरीका ७०९ जना सहायक हवल्दार हवल्दारमा बढुवा सिफारिस भएका छन् ।बुधबार बसेको बढुवा समितिले उनीहरुलाई प्रहरी हवल्दारमा बढुवा गरेको हो ।बढुवा सिफारिस सूची प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस