काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने छ ।  बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ ।