ओलीलाई मिर्गौला दिने भान्जी समीक्षा संग्रौलाको डिस्चार्ज
खबर एक्सप्रेस
२०७६-११-२८ ०६:५६ मा प्रकाशित
Total Shares: 301
काठमाडौं - प्रधानमन्त्री केपी ओलीलाई मिर्गौला दिएकी समिक्षा संग्रौलालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
गत फागुन २१ गते मिर्गौला दिएकी संग्रौलालाई त्रिवि शिक्षण अस्पतालले बुधबार डिस्चार्ज गरेको हो ।
अस्पतालले बुधबार गरेको पत्रकार सम्मेलनमा समिक्षा संगा्रैलाको स्वास्थ्य अवस्थामा सुधार आएकाले डिस्चार्ज दिएको जानकारी दियो ।
प्रधानमन्त्री डिस्चार्ज गर्ने मिती भने अझै टुङ्गो लाग्न नसकेको अस्पतालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस