खबर एक्सप्रेस२०७७-०४-१६ ०४:४५ मा प्रकाशित Total Shares: 281
काठमाडौं - उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण देखिएको छ
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितको ठेगाना सरकारले खुलाएको छैन ।
फेसबुक पेज Like गर्नुहोस