खबर एक्सप्रेस२०७९-०८-०४ १०:१६ मा प्रकाशित Total Shares: 282
काठमाडौं, तेह्रथुम - मतदानका लागि लाइन बसेका एक वृद्धको ज्यान गएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्न मावि मतदान केन्द्रमा लाइन बसेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो ।
मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस