प्रतिनिधि सभाको बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०२-०४ ०९:५६ मा प्रकाशित
Total Shares: 90
काठमाडौं-आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेदेखि सुरु हुनेछ । आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने कार्यसूची रहेको छ ।
संसदमा सांसदहरूले उठाएका प्रश्नको जबाफ प्रधानमन्त्री प्रचण्डले दिनेछन् । संसद सचिवालयका अनुसार १५ जना सांसदले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस