आकाश चन्दले लिए ४ विकेट, दबाबमा अफगानिस्तान
खबर एक्सप्रेस
२०८०-१०-१२ ०३:०४ मा प्रकाशित
Total Shares: 117
काठमाडौं- आईसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ ।
नेपालका लागि आकाश चन्दले व्यक्तिगत रुपमा चार विकेट लिँदै टीमका लागि पाँचौ सफलता दिलाएका हुन् । यसअघि पहिलो ओभरको चौथो बलमा अलराउन्डर गुलशन झाले एक विकेट लिएका थिए ।
अहिले अफगानिस्तान ९ ओभरमा ५ विकेट गुमाएर ३४ रन बनाउँदै खेलिरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस