सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन सकियो
खबर एक्सप्रेस
२०७९-०९-०९ ०९:१८ मा प्रकाशित
Total Shares: 157
काठमाडौं-प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ । भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भए पनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनलको भनाइ छ ।
उनले सत्ता गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस