प्रतिनिधिसभाको बैठक स्थगित, सोमबार ११ बजे बस्ने
खबर एक्सप्रेस
२०८०-०२-२१ ०४:२१ मा प्रकाशित
Total Shares: 87
काठमाडौं - विपक्षी दलहरुको अवरोधका कारण एक घण्टाका लागि स्थगित भएको संसद बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
आइतबार संसद सचिवालयले सूचना टासेर बैठक सोमबार बिहान ११ बजे बस्ने जनाएको छ ।
बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेकोमा विरोध गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस