बीवाईडीलाई अर्को झड्का, भन्सार छलेर भित्र्याइएका सयौं गाडी सशस्त्रको नियन्त्रणमा खबर एक्सप्रेस १ घण्टा अगाडि Total Shares: 6 काठमाडौं - सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।भन्सार छलि गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो ।
फेसबुक पेज Like गर्नुहोस