काठमाडौं-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई छलफलका लागि बोलाएको छ ।
संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई छलफलका लागि बोलाएका हुन् ।

.gif)


