स्पेनिस ला लिगा : रियलको कठिन जित
खबर एक्सप्रेस
२०७८-०५-१३ ०९:२३ मा प्रकाशित
Total Shares: 236
काठमाडौं, एजेन्सी - स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो ।
रियलको जितमा ड्यानी कार्भाजलले ६१ औं मिनेटमा विजयी गोल गरेका थिए । करिम बेन्जिमाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् ।
जितसँगै रियलले ७ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस