एसियाडमा नेपाली कबड्डीलाई कास्य पदक
खबर एक्सप्रेस
२०८०-०६-१७ १०:४४ मा प्रकाशित
Total Shares: 126
काठमाडौं - नेपाली महिला कबड्डीले काँस्य पदक सुनिश्चित गरेको छ । चीनमा जारी एसियाली खेलकुद (यसियाड)मा नेपाली महिला टोलीले कम्तिमा एक पदक सुनिश्चित गरेको हो ।
आफ्नो समूहको अन्तिम खेलमा आज इरानले बंगलादेशलाई ५४–१६ ले पराजित गरेपछि नेपालको एक पदक सुनिश्चित भएको हो ।
एसियाडमा पहिलो पटक कबड्डीलाई सहभागी गराएको नेपाली टोलीलाई स्वर्ण पदका लागि बाटो खुल्ला भएको हो ।
फेसबुक पेज Like गर्नुहोस