काठमाडौं - नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।
काठमाडौं संखमुलका एक पुरुष, काठमाडौं गोकर्णका एक पुरुष, र सिन्धुपाल्चोक पाँचपोखरी थाङपालका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

.gif)



