खबर एक्सप्रेस२०८१-०३-२६ ११:१५ मा प्रकाशित Total Shares: 69
काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ । बैठकमा कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस