काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित
खबर एक्सप्रेस
२०७९-०८-०६ ०३:०६ मा प्रकाशित
Total Shares: 239
काठमाडौं - काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १०९६१ मत पाए। माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन्।
यो क्षेत्रमा एमालेकै श्रेष्ठ विजयी भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस