शंकर पोखरेल सर्वसम्मत एमाले महासचिव चयन
खबर एक्सप्रेस
२०७८-०८-१३ १०:४८ मा प्रकाशित
Total Shares: 235
काठमाडौं,चितवन - नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरे पछि शंकर पोखरेल निर्विरोध हुने भएका छन् । बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाकाे केन्द्रीय कमिटीकाे सूचीकाे अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन् ।
निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस