मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक खबर एक्सप्रेस २०८१-०४-२४ ०६:०१ मा प्रकाशित Total Shares: 81 काठमाडौं - सरकारले यहि साउन २२ र २३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेको छ ।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
फेसबुक पेज Like गर्नुहोस