जनकपुरलाई हराउँदै सुदूरपश्चिम ‘प्लेअफ’मा
खबर एक्सप्रेस
२०८२-०८-१४ ०७:१८ मा प्रकाशित
Total Shares: 46
काठमाडौं-नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पाँचौं जित दर्ता गरेको छ ।
शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले प्रतियोगितामा लगातार पाँचौं जित दर्ता गरेको हो ।
योसँगै एनपीएलमा लगातार पाचौँ जित दर्ता गरेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस