प्रतिनिधिसभाबाट टीआरसी विधेयक पास
खबर एक्सप्रेस
२०८१-०४-३० ०५:३१ मा प्रकाशित
Total Shares: 63
काठमाडौं- प्रतिनिधिसभाबाट टीआरसी विधेयक पारित भएको छ ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।त्यसपछि विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।
विधेयकका पक्षमा नेमकिपाका सांसद प्रेस सुवालबाहेक अरू दल तथा स्वतन्त्र सांसदहरू उभिएका थिए।सभामुख देवराज घिमिरे बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ बहुमतबाट पारित भएको घोषणा गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस