काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्योगी–व्यवसायीसँग आज सिंहदरबारमा छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेटवार्तामा ऊर्जा क्षेत्रमा देखिएका समस्या, लगानीको वातावरण, नीतिगत सुधार तथा समाधानका उपायबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।

.gif)



