खबर एक्सप्रेस२०७७-०७-०८ ०४:४६ मा प्रकाशित Total Shares: 422
काठमाडौं, जाजरकोट - छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।
फेसबुक पेज Like गर्नुहोस