पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने सरकारको निर्णय खबर एक्सप्रेस २०८२-०९-११ ०७:२६ मा प्रकाशित Total Shares: 76 काठमाडौं-सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस