काठमाडौं - कोभिड–१९ बाट थप चारजनाको मृत्यु भएको छ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

मृत्यु हुनेमा पर्सा वीरगञ्जका ५६, ३५ र ६५ वर्षीय पुरुष छन्। त्यस्तै वीरगञ्ज स्थायी घर भई ललितपुर बस्ने ६५ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।