टोकियो ओलम्पिक : दुई स्वर्ण र एक काँस्यसहित चीन शीर्षस्थानमा खबर एक्सप्रेस २०७८-०४-०९ ०७:१२ मा प्रकाशित Total Shares: 285 काठमाडौं - टोकियो ओलम्पिकमा शनिबार बेलुकासम्म दुई स्वर्ण र एक काँस्यसहित चीन पदक तालिकाको अग्रस्थानमा छ ।आयोजक राष्ट्र जापान एक स्वर्ण र एक रजतसहित दोस्रो स्थानमा छ ।इक्वेडर, इरान, दक्षिण कोरिया र कोसोभो एक-एक स्वर्णसहित तालिकाको तेस्रो स्थानमा छन् ।
फेसबुक पेज Like गर्नुहोस