काठमाडौं- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ ।बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्न लागेको हो ।बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
खबर एक्सप्रेस
श्रावण ११, २०८१
१३२


.gif)


