नेपाल पक्षले रिट फिर्ता नलिने
खबर एक्सप्रेस
२०७८-०२-२४ ०७:१३ मा प्रकाशित
Total Shares: 259
काठमाडौं - नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ ।
२०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो ।
माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस